काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नाफा ३९.७१ प्रतिशतले बढेको छ । अपरिस्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा बैंकले ५ अर्ब १९ करोड रुपैयाँ नाफा गरेको हो । यो नाफा अघिल्लो आवमा गरेको ३ अर्ब ७२ करोडभन्दा १ अर्ब ४७ करोड बढी हो । बैंकको खुद ब्याज आम्दानीमा उच्च वृद्धि हुँदा नाफामा निकै सुधार…