एजेन्सी । पछिल्लो साता विश्वभर सेयर बजार ओरालो लागेका छन् । सोमबार एसियाली बजारमा पनि त्यसको असर देखियो । र एसियाका प्रमुख देशमा सेयर बजारमा पनि गिरावट देखिन थालेको छ । भारतीय बजारमा हालै एकैपटक ७२०.४० अंकको गिरावट देखिएको छ । पछिल्लो पटक निफ्टीमा ७२० र सेन्सेक्समा २२०० अंकको गिरावट देखियो । एसियाको बलियो अर्थतन्त्र…