नेपाल फाइनान्सको नाफा घट्यो, प्रतिसेयर आम्दानी २ रुपैयाँ ४८ पैसा

काठमाडौं । गत आर्थिक वर्षमा नेपाल फाइनान्सको नाफा घटेको छ । फाइनान्सले गत आवको असार मसान्तसमम्म १ करोड ८१ लाख १८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।जुन अघिल्लो आवको सोही अवधिको तुलनमा १०‍.०१ प्रतिशतले कम हो । फाइनान्सले अघिल्लो आवको सोही अवधिमा २ करोड १ लाख ३४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।…