कनेक्ट आइपीएसको रिटेल पेमेन्ट स्वीचबाट गत आवमा ५७ खर्ब रुपैयाँको कारोबार

काठमाडौ । गत आर्थिक वर्ष २०८०/८१ मा राष्ट्रिय भुक्तानी स्वीच अन्तर्गतको रिटेल पेमेन्ट स्वीचमार्फत ५७ खर्ब रुपैयाँको कारोबार भएको छ । अघिल्लो आवको तुलनामा गत आवमा कारोबार संख्या र रकमको आधारमा रिटेल पेमेन्ट स्वीचको कारोबारमा क्रमशः४९ प्रतिशत र ३८ प्रतिशतले बृद्धि भएको पनि एनसीएचएलले जनाएको छ । हाल सबै कारोबारहरु विद्युतीय माध्यमबाट हुने र धेरै…