आईएमई लाइफको रेटिङ सुध्रियो, यस्तो छ कारण

काठमाडौं । आईएमईलाइफ इन्स्योरेन्स कम्पनीले ‘केयर–एनपी ट्रिपल बि प्लस’ रेटिङ प्राप्त गरेको छ । रेटिङ एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी जनाउँदछ ।कम्पनीले आफ्ना लगानीकर्ता तथा सम्पूर्ण हितकारीको सुरक्षाको निम्ति आफ्ना जोखिमलाई न्युनीकरण गर्दै लगेको समेत रेटिङले थप पुष्टि गरेको कम्पनीले जनाएको छ ।…