काठमाडौं । नयाँ आर्थिक वर्षको सुरुमै ४ खर्ब २२ अर्ब रूपैयाँ अधिक तरलता नेपाल राष्ट्र बैंकसामु पुगेको छ । बैंकहरूले आर्थिक वर्ष २०८१/८२ को पहिलो दिन स्थायी निक्षेप सुविधा उपयोग गर्दै ३ खर्ब ७२ अर्ब रूपैयाँ राष्ट्र बैंकमा राखेकामा केन्द्रिय बैंकले बुधबार थप ५० अर्ब रूपैयाँ तानेको हो । बैंकिङ प्रणालीमा अत्यधिक बढी तरलता भएपछि…