सहकारीको समस्या समाधान गर्न प्रधानमन्त्री कार्यालय, अर्थ र सहकारी मन्त्रालयलाई एमालेले दियो १२ बुँदे सुझाव

काठमाडौं । सहकारीमा देखिएका समस्या समाधान गर्नका लागि नेकपा एमालेका सहकारी तथा गरिवी निवारण विभागले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयदेखि अन्य सरोकार राख्ने मन्त्रालयमा १२ बुँदे सुझाव दिएको छ । आगामी तीन बर्षभित्र सहकारी मन्त्रालयले सम्पादन गर्नुपर्ने कामका सम्बन्धमा १२ बुँदे सुझाव दिएको छ । नयाँ सरकार बन्नु अघि नै एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा…