आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका अध्यक्ष केबी उप्रेती पक्राउ

काठमाडौं । आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष केपी उप्रेती पक्राउ परेका छन् । सहकारी ठगीमा जाहेरी परेपछि महाराजगन्ज प्रहरीले पक्राउ गरेको हो । महाराजगन्ज प्रहरीका अनुसार उप्रेतीलाई बुधबार मध्यान्नमा काठमाडौंको बालाजु क्षेत्रबाट पक्राउ गरिएको हो । ‘उहाँले बचतकर्ताको बचत हिनामिना गरेको जाहेरी परेको थियो’ महाराजगन्जका एक प्रहरीले भने ‘जाहेरी परेपछि उहाँलाई आज मध्यान्नमा…