गृहमन्त्री रवि लामिछानेलाई विश्वप्रकाश शर्माको प्रश्न- 'अभियुक्त पत्ता लाग्यो भनेर माइकबाट फुक्नुको के अर्थ ?' काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी मुद्दाका फरार अभियुक्त जीबी राईबारे दिएको अभिव्यक्तिमाथि आपत्ति जनाएका छन् । गृहमन्त्री लामिछानेले केही दिनअघि मात्रै जीबी राई मलेसियामा रहेको पत्ता लागेको प्रतिक्रिया दिएका थिए ।…