हिमालयन ऊर्जा विकास कम्पनीले पायो हकप्रद सेयर निष्कासनको अनुमति, अरुले पनि पाउने

काठमाडौं । धितोपत्र बोर्डले हिमालयन ऊर्जा विकास कम्पनीलाई शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई आज (असार ७ गते शुक्रबार) शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको हो । बोर्डको अनुमतिसँगै कम्पनीले १ः१ अनुपातमा ९९ करोड रुपैयाँको ९९ लाख कित्ता हकप्रद सेयर गर्ने छ । हकप्रद सेयर जारी गरेपछि कम्पनीको चुक्ता…