काठमाडौं । सांसद हरी ढकालले धितोपत्र बोर्डका अध्यक्ष नहुँदा २२ अर्ब सम्म कारोबार भएको सेयर बजार प्रभावित भएको बताएका छन् । सरकारले पुस २० गतेदेखि बोर्डका अध्यक्ष नियुक्त नगर्दा ६२ लाख लगानीकर्ता रहेको २२ अर्ब सम्म कारोबार भएको पुँजी बजार प्रभावित भएको बताएका हुन् । प्रनितिधि सभाको शुन्य समयमा सांसद ढकालले धितोपत्र बोर्ड अध्यक्ष नियुक्तीका…