कुमारी बैंकका ग्राहकलाई फिल्लीमा छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र एनडी थर्टी-नाइन बिजनेस ग्रुप प्रालिको फिल्लीबीच कुमारी बैंकका ग्राहकहरूलाई छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ । यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूले लाजिम्पाट, लबिम मल पुलचोक, ठमेल र बौद्धस्थित फिल्लीका शाखाहरूबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरद्वारा गर्दा १० प्रतिशत छुट प्राप्त…