सेयर बजारबाट ११ महिनामा राज्यले पायो ४ अर्ब ८५ करोड पुँजीगत लाभकर, कुन महिना कति ?

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनासम्ममा सरकारले सेयर कारोबारबाट ४ अर्ब ८५ करोड ७२ लाख ९३ हजार रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको छ । सिडिएससीका अनुसार बजारमा देखिएको उतार चढाबका बिच राज्यले सेयर बजारबाट ४ अर्ब ८५ करोड ७२ लाख ९३ हजार रुपैयाँ पाएको छ । सिडिएससीका अनुसार सबैभन्दा बढी पुँजीगत लाभकर माघ महिनामा…