कृषि विकास सहकारीका अध्यक्षसहित ४ जना पक्राउ, ९४ करोड २३ लाख ठगी

काठमाडौं । ललितपुरको कुमारीपाटीमा रहेको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित ४ जना सञ्चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष तेजविक्रम थापासहित ४ सञ्चालकलाई पक्राउ गरेको हो। पक्राउ परेका चारै जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा तनहुँ जिल्ला व्यास नपा-११ घर भइ हाल…