काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्री बनेको १ सय दिनका उपलब्धि सार्वजनिक गरेका छन् । आफूले मन्त्रालय सम्हालेको बिहीबार १ सय दिन पूरा भएको भन्दै मन्त्री अधिकारीले भूमि, सहकारी र गरिबी निवारणका लागि आफूले गरेको कामको सूची सार्वजनिक गरेका हुन् । भूमि व्यवस्थातर्फ ६१, गरिबीतर्फ ९ र सहकारीतर्फ ३१…