काठमाडौं । सेयर बजार घटेपनि कारोबार रकम भने बढेको छ । यो दिन बजार मापन गर्ने सूचक ९.३२ अंकले घटेर परिसूचक २११२.२९ बिन्दु कायम भएको छ । कारोबारको सुरुदेखि नै घटेको बजार अन्तिमसम्म पनि कायमै रह्यो । यो दिन ३१३ कम्पनीको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर ६ अर्ब ४४ करोड ३०…