काठमाडौं । वैशाख महिनाभरमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या घटेको एक तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकले तयार पारेको भुक्तानी प्रणाली परिसूचकले एक महिनामै बैंकहरुले प्रदान गर्ने सेवाग्राहको संख्या ३ लाखले घटेको देखाएको हो । नेपाल राष्ट्र बैंकका अनुसार गत चैत मसान्तसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ४० लाख ५३ हजार ६ सय २९…