स्टयाण्डर्ड चार्टर्ड बैंकबाट सहुलियत व्यक्तिगत कर्जा लिने १४ जना कालोसूचीमा  

काठमाडौं । स्टयाण्डर्ड चार्टर्ड बैंकबाट सहुलियत व्यक्तिगत कर्जा लिने १४ ऋणीले समयमा नै कर्जा भुक्तानी नगरेपछी कालोसूचीमा परेका छन् । बैंकबाट लिएको कर्जाको साँवा, ब्याज लगायत दस्तुर भुक्तानी नगरेपछी बैंकले कालोसूचीमा राखेको जनाएको छ । ऋणीले ३५ दिन भित्र कर्जाको साँवा, ब्याज, हर्जना भुक्तानी गर्न भनेको छ । बैंकबाट ब्यक्तिगत सहुलियत कर्जा लिनेमा ज्योत्सना मुडभरी,…