काठमाडौं । नेपाल राष्ट्र बैंकले आम सर्वसाधारणलाई क्रेडिट कार्डको प्रयोग गर्दा समयसीमामै भुक्तानी गर्न सचेत गराएको छ । समयसीमामै रकम भुक्तानी नगरे उच्च दरको ब्याज तिर्नुपर्ने भन्दै केन्द्रीय बैंकले सर्त बुझेरमात्र क्रेडिट कार्ड प्रयोग गर्न अनुरोध गरेको हो । केन्द्रीय बैंकले ‘सर्त बुझेर मात्र क्रेडिट कार्ड प्रयोग गरौं’ भन्ने भनेको छ, ‘क्रेडिट कार्ड ’क’ वर्गका…