काठमाडौं । आर्थिक गतिविधिमा आएको सुस्तताका कारण पछिल्ला केही वर्ष बैंकिङ क्षेत्र चरम दबाबमा छ । विगतमा अन्धाधुन्ध प्रवाह गरिएको कर्जा असुली हुन नसक्दा निष्क्रिय कर्जा रकेट गतिमा बढ्न गई बैंकहरूको पुँजीकोषमा दबाब परेकाे छ । एकातर्फ सरकारले अर्थतन्त्र चलायमान बनाउन सकिरहेको छैन भने अर्कातर्फ नेपाल राष्ट्र बैंकको कमजोर नीतिका कारण वित्तीय स्थायित्त्व चुनौतीपूर्ण बन्दै…