काठमाडौं । अर्थतन्त्रमा हालको मुल समस्या हो, मागको कमी । उपभोग गर्ने क्षमतामा घट्नुको परिणाम कर्जाको मागमा आएको सिथिलता, निजी क्षेत्रको नैराश्यता, औद्योगिक क्षमता उपयोगमा आएको गिरावटले संकेत गर्छ । तथ्यांकमा हेर्दा पनि ९ महिनाको कर्जा विस्तार दर ५.०७ प्रतिशतमात्र छ । तर, ब्याजदर घटेर पछिल्लो २ वर्षकै न्युन बिन्दु (कर्जाको औसत व्याजदर ११.०८ प्रतिशत)मा…