काठमाडौं । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले संघीय राजधानी काठमाडौंमा सहकारी व्यवस्थापन समितिको कार्यालय खोल्ने तयारी गरेको छ । वैशाख महिनाभित्र कार्यालय खुलिसक्ने बताइएको छ । बागमती प्रदेशका प्रदेश रजिष्ट्रार रोहित पोखरेलका अनुसार मन्त्रालयले वैशाख महिनाभित्र संघीय राजधानी काठमाडौंमा कार्यालय खोल्ने तयारी गरेको छ । मन्त्रालयले यसअघि २०८० भदौ २१ गते सिभिल सेभिङ…