काठमाडौं । यही चैत १ गते नबिल बैंकको सञ्चालक समितिले ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर निष्काशन गर्ने निर्णय गर्यो । प्राथमिक पुँजीमा दबाब परेसँगै नयाँ उपकरणका रुपमा नबिलले नयाँ अभ्यासको प्रस्ताव गरेको हो । बैंकिङ क्षेत्रमा बढ्दै गएको निष्क्रय कर्जाले पुँजी पर्याप्तता कायम गर्ने उपयुक्त उपकरणको रुपमा नबिलले अग्राधिकार सेयर प्रस्ताव गरेको हो ।…