सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले होटल दुसित प्रिन्सेसमा छुट पाउने

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले लाजिम्पाटमा रहेको पाँच तारे होटल दुसित प्रिन्सेसमा छुट पाउने भएका छन् ।सोमबार भएको सम्झौतासँगै बैंकका ग्राहकले रेष्टुरेन्ट, आवास तथा अन्य सुविधामा छुन पाउने भएका छन् ।सम्झौता पत्रमा बैंकका प्रमुख संचालक अधिकृत अपूर्व प्रसाद जोशी र होटल दुसित प्रिन्सेसका महाप्रबन्धक समिर बनर्जीले हस्ताक्षर गरेका छन् । बैंकका ग्राहकले भिषा डेबिट…