काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाका ४ वटा सहकारीले नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) बाट लिएको ऋण नतिरेपछि कर्जा भुक्तानी गर्न ३५ दिने सूचना निकालेको छ । नेफ्स्कुनबाट बनेपा काभ्रेको उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्था, बनेपा–८ काभ्रेको सन्दुस बचत तथा ऋण सहकारी, बनेपा १० काभ्रेको आइकोन बचत तथा ऋाण सहकारी र पनौती नगरपालिका–४…