काठमाडौं । लघुवित्त पीडितहरुले लामो समयदेखि गरेको आन्दोलन स्थगन गर्न र उनीहरुको माग पुरा गर्न भन्दै सरकारले गत शुक्रबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको नेतृत्वमा ७ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गर्यो । चैत १ र २ गते भएको छलफलपछि आन्दोलनरत पक्षसँग सरकारले ६ बुँदे सहमति गर्यो । तर, सहमतीका ६ वटा बुँदा मध्ये बुँदा…