काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएको दिन नै सेयर बजारमा गिरावट आएको छ । प्रचण्डले विश्वासको मत लिनुअघि प्रतिनिधिसभालाई सम्बोधन गर्दै पुँजीबजारमा आएको सकारात्मक परिवर्तन सरकारप्रति जनअनुमोदन भएको उदघोष गरेका थिए । तर उनले उक्त कुरा गरेकै दिन बजारमा भने गिरावट देखिएको छ । उनले सरकार पुनर्गठनसँगै पूँजीबजारमा आएको सकारात्मक परिवर्तनलाई आफुले…