काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्था ‘डिमर्ज’ मा जाने भएका छन् । मर्जरको अन्तिम तयारीमा रहेको मानुषी लघुवित्त र सृजनशीलमध्ये सृजनशीलको वित्तीय अवस्था सन्तोषजनक नभएकाले ‘डिमर्ज’ प्रक्रिया अघि बढाइएको जनाइएको छ । २०७९ चैत २ गते मर्जरका लागि दुवै संस्थाबिच समझदारीपत्रमा सम्झौता भएको थियो भने पुस ११ गते मर्जरका लागि…