नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल बैंकर्स संघको कार्यक्रममा सम्बोधन गर्दै बैंकिङ क्षेत्रमा जोखिममा नपुगेको, कारोबारले धान्नेभन्दा बढी लिएको कर्जा चुक्ता नगर्दासम्म बैंकिङ क्षेत्रमा सहज अवस्थामा नफर्किने, अहिले कर्जा विस्तारभन्दा पनि कर्जाको गुणस्तर कायम गर्नु पर्ने तथा सरकारले निर्माण क्षेत्र चलायमान बनाउने गरी काम नगर्दासम्म अर्थतन्त्रमा देखिएको सिथिलता समाधान हुन नसक्ने सन्देश दिएका छन्…