काठमाडौं । तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमसहित बैंकका अर्का पूर्वप्रमुख कार्यकारी अधिकृतसमेत रहेका मनोज न्यौपानेसहित १० जनालाई मंगलबार प्रहरीले पक्राउ गर्यो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंका विभिन्न कम्पनीमा धितोले खाम्नेभन्दा ९७ करोड रुपैयाँ बढी ऋण दिएको पाइएपछि पक्राउ गरिएको जनाएको छ । सीआईबीका अनुसार देउराली…