सूर्यज्योती लाइफ इन्स्योरेन्सले बनायो हात खाली

काठमाडौं । सूर्यज्योती लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीको हात खाली बनाएको छ । नाफामा गएको कम्पनीले यो पटक सेयरधनीको हात खाली बनाएको हो । कम्पनी नाफामा गएको भएपनि उक्त नाफालाई जगेडा कोषमा राख्ने भएकाले लाभांश नदिने जनाएको छ ।