सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, २७ प्रतिशत हकप्रद ल्याउने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेको छ । शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट २३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.२५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै कम्पनीले बिमा प्राधिकरणले तोकेको चुक्ता पुँजी ५ अर्ब पुर्याउन २७ प्रतिशत हकप्रद सेयर…