साविकको ज्योति लाइफ इन्स्योरेन्सको लकिङ अवधि चैत २० मा सकिँदै

काठमाडौं । साविक ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको लकिङ अवधि चैत २० गते सकिने भएको छ । कम्पनीका अनुसार संस्थापक समूहको, संस्थापक समूहबाट सर्वसाधारणमा परिणत भएको सेयर र कर्मचारीलाई छुट्याएको सेयरको लकिङ चैत २० गते सकिन लागेको हो । साविकको ज्योति लाइफ इन्स्योरेन्स सूर्या लाइफ इन्स्योरेन्स कम्पनीमा गाभिएर २०७९ पुस ७ गतेबाट सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाममा…