जीवन बिमा कम्पनीहरुको प्रिमियम शुल्कमा १७ करोडले वृद्धि, प्रथम बीमा शुल्क कति ?

काठमाडौं । जीवन बिमा कम्पनीहरुले मंसिरको तुलनामा पुस महिनामा १७ करोड रुपैयाँ बढी प्रिमियम शुल्क संकलन गरेका छन् । मंसिरमा महिनामा १२ अर्ब ३१ करोड रुपैयाँ प्रिमियम शुल्क संकलन गरेका बिमा कम्पनीले पुस महिनामा १२ अर्ब ४८ करोड रुपैयाँ संकलन गरेका हुन् । बिमा कम्पनीले संकलन गरेको प्रिमियम शुल्क चालु आर्थिक वर्षको ६ महिनामा ७४…