काठमाडौं । सरकारले दोस्रो स्टक एक्सचेञ्ज आवश्यक रहे/नहरेको विषयमा अध्ययन गर्न नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शिवाकोटीको नेतृत्वमा एक कानुन व्यवसायी र अर्का चाडर्ट एकाउन्टेन्ट रहने गरी समिति गठन गरेको हो । समितिलाई दोस्रो स्टक एक्सचेञ्ज आवश्यक रहेको नरहेको विषयमा अध्ययन गर्दै प्रतिवेदन…