सेयर बजार राताम्मे, परिसूचक २ हजार बिन्दुमा फर्कियो

काठमाडौं । सेयर बजार राताम्मे बनेको छ । बजारमा आएका गिरावटले परिसूचक २१ सय बाट तल झरेको छ । कारोबारको सुरुदेखि नै देखिएको गिरावट अन्तिम समयसम्म पनि कायमै रह्यो । समग्रमा बजार ३१.४९ अंकले घटेर परिसूचक २०९८.६९ बिन्दु कायम भएको छ । कारोबारमा टे«डिङ बाहेक सबै समूहको उपसूच राताम्मे भएका छन् । कारोबारमा बैंकिङ समूहको…