यातायातको सिन्डिकेट तोड्न रोक्का गरिएको बैंक खाताको रकम रुपान्तरित कम्पनीमा सारिने

काठमाडौं । सरकारले गत वर्ष यातायात व्यवसायीहरुको रोक्का गरिएको बैंक खाताको रकम रुपान्तरिक कम्पनीमा सार्ने निर्णय गरेको छ । गत साउन १६ गते मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार कम्पनीमा रुपान्तरण भएका यातायात व्यवसायी समितिको बैंक खातामा रहेको रकम रुपान्तिरिक कम्पनीको खातामा सार्ने व्यवस्था मिलाउने निर्णय गरिएको हो । २०७४ साल चैतमा सरकारले सार्वजनिक यातायातको क्षेत्रमा रहेको…