काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आफ्नै स्याटलाइट जडानका लागि आह्वान गरेको ग्लोबल टेन्डरको समयावधि एक महिना थप गरेको छ । बोलपत्र आवेदन दिने समयावधि आगामी डिसेम्बर २१ सम्म थप गरिएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए । यसअघि प्राधिकरणले स्याटलाइट जडानका लागि नोभेम्बर २१ सम्मको अवधि तोकेको थियो । ‘सो अवधिमा करिब ४ कम्पनीले स्याटलाइट…