काठमाडौं । इन्टरनेट र स्मार्ट फोन हाम्रो दैनिकीको एक हिस्साको रुपमा विकसित भइसकेको छ । हाम्रो दैनिकीसँग सिधै सम्बन्ध राख्ने इन्टरनेट र स्मार्ट फोनको प्रयोग कतिको सुरक्षित छ भनेर हामी बारम्बार चर्चा गर्ने गरका छौं । तर आजसम्म हामीले आफ्नो स्मार्ट फोन र इन्टरनेट सुरक्षका लागि के कति कार्य गरेका छौं । इन्टरनेट प्रयोग सुरक्षित…