काठमाडौं । नेपालमा ‘ग्रे मार्केट’ बिगबिगी भइरहेको बेला भन्सार छलेर ल्याउने मोबाइलमा सबैभन्दा धेरै आइफोन रहेको पाइएको छ । मोबाइल व्यवसायीहरुले गरेको अध्ययनअनुसार नेपालमा बिक्री हुने आइफोनमध्ये ७० प्रतिशत भन्सार छलेर भित्रिरहेका छन् । नेपाल मोबाइल फोन आयातकर्ता संघ र नेपाल मोबाइल वितरक संघले संयुक्तरुपमा गरेको अध्ययनअनुसार भन्सार छलेर आउने मोबाइलमा सबैभन्दा धेरै आइफोन र…