काठमाडौं । बैंक तथा वित्तीय संस्थाले भूकम्प पीडितलाई दुई अर्ब ६८ करोड रुपैयाँ बराबरको सहुलियत कर्जा उपलब्ध गराएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको आठ महीनाको विवरणअनुसार त्यस्तो कर्जा लिने भूकम्प पीडितको सङ्ख्या एक हजार ५७७ रहेको छ । भूकम्प पीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गर्न नेपाल राष्ट्र बैंकले बैंक तथा…