काठमाडौं । सरकारले जेठको पहिलो साताबाट आन्तरिक ऋण उठाउने भएको छ । चालु आर्थिक वर्षको बजेट अहिलेसम्म खासै खर्च नभएको कारण आन्तरिक ऋण उठाइएको छैन । सरकारले यो वर्षको बजेट स्रोतमा आन्तरिक ऋणबाट १ खर्ब ७२ अर्ब उठाउने भनेको थियो । अघिल्लो आर्थिक वर्षमा पहिलो त्रैमासमा नै सरकारले ऋण उठाएको थियो । यद्यपी सो वर्ष…