Eglish Khabarhub

२०७५ सालमा सर्वाधिक पढिएका यी १० समाचार, अर्थमन्त्री खतिवडा चर्चामा

काठमाडौं । आजदेखि २०७५ सालको अन्तिम दिन । भोलिदेखि २०७६ साल सुरु हुँदैछ । अर्थात नयाँवर्ष नयाँ उमंग लिएर आउदै छ । २०७५ सालमा अत्याधिक पढेका समाचारलाई हामीले प्रस्तुत गर्दै छौ । गतवर्ष क्लिकमाण्डूमा सर्वाधिक पढिएको समाचार चेक काट्दा बाउन्स भए हुने कारवाहीको विषयमा थियो । https://internal.appharu.com/2017/06/21903.html त्यसपछि एउटा निकै नै सकारात्मक समाचार पाठकले अत्याधिक…