Eglish Khabarhub

एनटीसीको नयाँ अफरः १८ रुपैयाँमा ७० मिनेटसम्म फोन, म्यासेज वा डेटा जति चलाए पनि पाइने

काठमाडौं । नेपाल टेलिकम (एनटीसी) ले संविधान दिवसको अबसर पारेर असोज १ देखि १५ गतेसम्म नयाँ योजना ल्याएको छ । यो योजना अनुसार १८ रुपैयाँको प्याक खरिद गर्नेले खरिद गरिएको समयदेखि ७० मिनेटसम्म कम्पनीको जीएसएम तथा सीडीएमए मोबाइलमार्फत कम्पनीको नेटवर्क भित्र जति पनि (अनलिमिटेड) कल गर्न, एसएमएस गर्न वा डाटा चलाउन पाउने छन् । संविधान…