Eglish Khabarhub

अब टेलिकमले पनि फोन गर्न ऋण दिने

काठमाडौं । नेपाल टेलिकमले आजबाट ऋण स्वरुप ब्यालेन्स दिने योजना सार्वजनिक गरेको छ । टेलिकमले दिने उक्त ऋणमा कुनै प्रकारको व्याज लाग्ने छैन । ‘नमस्ते क्रेडिट’ नाम दिइएको यस ऋण योजनाले मोवाइलमा कुरा गर्दा गर्दै पैसा सकिएमा ऋण लिन पाइने छ । आफ्नो १४ बर्ष पुरागरी १५ बर्ष पुरा गरेको अबसर पारेर कम्पनीले यो योजनाको…