काठमाडौं । एडिएसएल चलाउँदै आउनुभएको छ भने सोमबारदेखि तपाइको इन्टरनेट स्पीड ५ गुणा बढ्दै छ । देशभर १ लाख ८० हजार प्रयोगकर्ता रहेको एडिएसएल वर्षौंदेखि एउटै शुल्क र स्पीडमा सीमित थियो । आगामी तीन महिनाको लागि 'प्रमोसनल अफर' भन्दै टेलिकमले एक्कासि शुल्कमा समायोजन गरेको छ । स्रोतका अनुसार तीन महिना पछि पनि यसै दररेटलाई निरन्तरता…