काठमाडौं । नेपाल टेलिकमले देशका विभिन्न स्थानमा छरिएर रहेका फरक फरक मातृभाषा बोल्ने सेवाग्राहीहरुलाई लक्षित सेवा सुरुगरेको छ । विभिन्न भाषाभाषी, जातजाती तथा समुदायसम्म पु¥याउने उद्देश्यले तिनै स्थानीय भाषामा सेवा दिइरहेको छ । यसको लागि टेलिकम र रेडियो नेपालबीच व्यावसायिक सहकार्य जारी रहेको छ । विभिन्न बोल भएका फरक फरक सन्देशहरु झण्डै डेढ दर्जन भाषामा…