Eglish Khabarhub

एनसेलले इन्टरनेटमा घटायो २५% शुल्क

काठमाडौं । एनसेलले बिहीबार (चैत्र २०) बाट लागुहुने गरी डेटा सेवामा पे एज यु गोको शुल्कमा २५ प्रतिशतले घटाएको छ । एनसेलले आफ्नो कर बाहेक २ रुपैयाँ प्रतिएमबी रहेको पे एज यु गो शुल्क १ रुपैयाँ ५० पैसा प्रतिएमबीमा झारेको छ । यो परिमार्जित शुल्क लकडाउनको अवधिभर लागु रहनेछ । सुलभ दरमा आफ्ना ग्राहकलाई इन्टरनेटको…