सबै समाचार « Eglish Khabarhub

आजदेखि स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपमा गणना गर्न सकिने

काठमाडौं । स्थानीय तहको रकमलाई आजदेखि वाणिज्य बैंकहरुले निक्षेपमा गणना गर्न पाउने भएका छन् । भदौ ३ गते गरेको निर्णयअनुसार अर्थ मन्त्रालयले स्थानीय तहको ६० प्रतिशत रकमलाई निक्षेपमा गणना गर्ने व्यवस्थाका लागि शुक्रबार पत्र लेखेको थियो । अर्थमन्त्री डा. प्रकाशशरण महतले चैत मसान्तसम्मका लागि स्थानीय तहको ६० प्रतिशत रकम निक्षेपमा गर्न पाउने व्यवस्था गर्ने निर्णय…