सबै समाचार « Eglish Khabarhub

माण्डु हाइड्रोपावरको आईपीओ १ लाख २० हजार ५३२ जनाले हात पारे

काठमाडौं । माण्डु हाइड्रोपावर कम्पनीको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत सेयर बाँडफाँट गरिएको छ । आईपीओमा आवेदन दिएकामध्ये १ लाख २० हजार ५३२ जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । आईपीओमा १० लाख १६ हजार ७१४ जनाले आवेदन दिएकोमा १ लाख…